birat ribon

लकडाउन गर्ने पक्षमा सरकार छैन : प्रधानमन्त्री

Neuro
लकडाउन गर्ने पक्षमा सरकार छैन : प्रधानमन्त्री

काठमाडौँ । कोरोना महामारीको समयमा सरकार सकेसम्म लकडाउन गर्ने पक्षमा नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका हुन् ।

उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

cura insider

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको बताए ।

jackson ribon