birat ribon

बजारमा ‘बढ्न थाल्यो जोश’

Neuro
बजारमा ‘बढ्न थाल्यो जोश’

काठमाडौँ / केदार गजुरेल र गीता देवीको आवाजमा रहेको ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

गजुरेलकै शब्द रहेको गीतलाई विष्णु तामाङले सङ्गीत भरेका हुन् । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन् ।

cura insider

भिडियोमा केदार न्यौपाने, मन्दिरा तिमल्सिना, केदार गजुरेल, रमेश राउत, कुमार गजुरेल, देवराज सिम्खड, सुनिता गजुरेल, मेनु थापालगायतको अभिनय देख्न सकिन्छ ।

jackson ribon