birat ribon

लिबिया र टर्कीबीच समुद्री सीमा विवाद अन्त्य गर्ने प्रतिवद्धता

Neuro
लिबिया र टर्कीबीच समुद्री सीमा विवाद अन्त्य गर्ने प्रतिवद्धता

विराटनगर / समुद्री सीमा विवाद अन्त्यका लागि लिबिया र टर्कीबीच भएको सहमति कार्यान्वयनमा आउने भएको छ ।

दुवै मुलुकले विवाद अन्त्यका लागि समुद्री सीमा सम्झौतामार्फत अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । लिबियाको नयाँ अन्तरिम सरकारका प्रमुख प्रधानमन्त्री अब्दुल हामिद दबीबा र टकर्कका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनले सन् २०१९ को विवादास्पद समुद्री सम्झौताको पूर्णरुपमा पालना गर्ने बताएका हुन् ।

cura insider

लिबियाका प्रधानमन्त्री अब्दुल हामिदले लिबियाको पुर्ननिर्माण र एकतका लागि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । टर्की र लिबियाले भूमध्य सागर र दुई देशबीच सीमाङ्कन गर्ने बताए पनि त्यसको साइप्रस र ग्रीसले विरोध गर्दै आएका छन् ।

jackson ribon