birat ribon

शक्ति सञ्चय गर्दै नेपाल–खनाल

Neuro
शक्ति सञ्चय गर्दै नेपाल–खनाल

विराटनगर / एमालेको नेपाल–खनाल समूहले प्रतिरोधका लागि शक्ति सञ्चय गर्ने नीति लिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि यो समूह देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको हो । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीभित्र संघर्ष जारी राख्ने र प्रतिरोधका लागि देशभर शक्ति सञ्चय गर्ने निर्णयमा पुगेका हुन् ।

cura insider

नेपाल खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । नेपाल खनाल पक्षले ओली पक्ष नवौँ महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ । नागरिक दैनिकमा समाचार छ

jackson ribon