birat ribon

काठमाडाैंकाे नागार्जुन जंगलमा भीषण आगलागी

Neuro
काठमाडाैंकाे नागार्जुन जंगलमा भीषण आगलागी

काठमाडौं / काठमाडौंको नागार्जुनस्थित शिवपुरी जंगलमा आगलागी भएको छ ।

बूढानीलकण्ठ नजिकैबाट बिहान ११ बजेतिर आगाे लागेकाे बताइएकाे छ । अहिले आगाे धेरै ठाउँमा फैलिइसकेको छ ।

cura insider

आगाे लागेपछि निभाउनका लागि काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको प्रहरीले जनाएकाे छ ।

दमकलले मात्र आगो नियन्त्रणमा आउने सम्भावना नभएकाे भन्दै हेलिकाेप्टरबाट पानी खसाल्ने तयारी गरिएकाे बुझिएकाे छ ।

jackson ribon