birat ribon

‘माइतीघर’को सिक्वेलमा अनमोल केसी

Neuro
‘माइतीघर’को सिक्वेलमा अनमोल केसी

काठमाडौँ / सन् १९६६ मा प्रदर्शन भएको सुपरहिट फिल्म हो, ‘माइतीघर’ । यो फिल्म नेपालको पहिलो प्राइभेट ब्यानरमा निर्माण भएको फिल्म हो । फिल्मलाई स्वर्गीय बिएस थापाले निर्देशन गरेका थिए ।

cura insider

प्रदर्शन भएको लगभग ५५ वर्षपछि फिल्मको सिक्वेल निर्माण हुने भएको छ । यो फिल्म दि सुपर काजोल फिल्मसको ब्यानरमा निर्माण हुनेछ । भुवन केसीको लगानी रहने फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहनेछ ।

हाल निर्माण टिम फिल्मका अन्य कलाकारको खोजीमा छ । ‘माइतीघर २’ लाई सुबोध चोपडाले निर्देशन गर्नेछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: