birat ribon

एकै दिन हजार रुपैयाँ बढ्याे सुनकाे भाउ

Neuro
एकै दिन हजार रुपैयाँ बढ्याे सुनकाे भाउ

काठमाडाैँ / बिहीबार नेपाली बजारमा पहेँलाे धातु सुनको मूल्यमा भारी वृद्धि भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकाे तुलनामा आज प्रतिताेला एक हजार रुपैयाँले मूल्य बढेकाे हाे । 

cura insider

महासंघका अनुसार आजका लागि छापावाल सुनकाे मूल्य ८९ हजार रुपैयाँ कायम गरिएको छ ।

यसैगरी आज तेजाबी सुन पनि प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारकाे तुलनामा बिहीबार चाँदीको मूल्यमा पनि १५ रुपैयाँ वृद्धि भएको छ । बिहीबारका लागि चाँदीकाे मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: