birat ribon

पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमण अर्थपूर्ण

Neuro
पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमण अर्थपूर्ण

काठमाडाैँ / पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।

cura insider

पत्नी काेमलका साथमा उनी भारत जान लागेकाे पूर्वराजपरिवार स्राेतले जानकारी दिएकाे छ । भारतकाे हरिद्वारमा लागेकाे कुम्भ मेलामा सहभागी हुन शाह दम्पत्ती जना लागेकाे बताइएकाे छ ।

पूर्वराजाकाे भारत भ्रमणलाई विभिन्न काेणबाट हेरिएकाे भए पनि उनी विशुद्ध धार्मिक उद्देश्यले जान लागेकाे स्राेतले जानकारी दियाे । स्राेतका अनुसार चैत ३० गते मौनी अमावश्यको अवसरमा शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन निम्ताे आएकाले उनी जान लागेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: