birat ribon

पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा बालकृष्ण अधिकारीकाे प्यानल विजयी

Neuro
पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा बालकृष्ण अधिकारीकाे प्यानल विजयी

काठमाडौं / बुधबार भएकाे नेपाल पत्रकार महासंघकाे निर्वाचनमा प्रतिष्ठान प्रदेश समितिमा बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी भएको छ।

cura insider

नजिताअनुसार प्रेस युनियन, प्रेस सेन्टरसहित ११ वटा संगठनका साझा उम्मेदवार अधिकारी अध्यक्षमा विजयी भएका हुन् । 

यसैगरी समितिकाे उपाध्यक्षमा वीरेन्द्र ओली र महासचिवमा रामकुमार शाही विजयी भएका छन्। 

त्यसैगरी, प्रतिष्ठानको महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, खुलातर्फका सचिवमा नरेन्द्र मानन्धर, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: