birat ribon

पत्रकार चुनावको परिणाम आउनेक्रम सुरु

Neuro
पत्रकार चुनावको परिणाम आउनेक्रम सुरु

विराटनगर / हिजो भएको नेपाल पत्रकार महासङ्घको चुनावका परिणाम आउने क्रम सुरु भएको छ ।
पत्रकार महासङ्घ ललितपुरमा प्रेस सङ्गठनका सागर न्यौपानेको टिम विजयी भएको छ । त्यसैगरी, कतिपय प्रतिष्ठान शाखाहरूमा हिजै परिणाम घोषणा भइसकेका छन्् ।
अधिकांश ठाउँहरुमा आज बिहानदेखि मतगणना सुरु भएको छ । पत्रकार महासङ्घ मोरङमा मतगणना कार्य जारी छ । जिल्ला र प्रदेशको अन्तिम मत परिणाम घोषणा भइसकेको छ भने केन्द्रको केहीबेरमा सकिने बताइएको छ । त्यस्तै, कतिपय जिल्लामा पनि अन्तिम मत परिणाम धमाधम सार्वजनिक भइरहेका छन् ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: