birat ribon

यस्तो छ श्रीलङ्कन पुलिसविरुद्ध खेल्ने आर्मीको सुरुआती एघार

Neuro
यस्तो छ श्रीलङ्कन पुलिसविरुद्ध खेल्ने आर्मीको सुरुआती एघार

विराटनगर / विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आज पाहुना टोली श्रीलङ्कन पुलिस स्पोर्ट्स क्लबसँग एएफसी कप २०२१ सुरुआती छनोट चरणको खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ः३० बजे सुरु हुँदै छ ।

एएफसीकप २०२१ सुरुआती छनोट चरणमा श्रीलङ्काली लिग च्यामिपयन श्रीलङ्का पुलिस स्पोर्ट्स क्लबसँग त्रिभुवन आर्मीले खेल्न लागेको हो । श्रीलङ्काली टिमको तुलनामा आर्मीको वरीयता माथि भएको हुनाले उसले आफ्नो घरेलु मैदानको फाइदा उठाउने मौका पाएको छ ।

cura insider

यस खेलका लागि दुवै टोलीले सुरुआती एघार सार्वजनिक गरेका छन् ।

jackson ribon