birat ribon

अक्षय कुमारलाई कोरोना सङ्क्रमण

Neuro
अक्षय कुमारलाई कोरोना सङ्क्रमण

विराटनगर / बलिउड अभिनेता अक्षय कुमारलाई कारोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार अक्षयले आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

उनले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराएका छन् । अक्षयले आफू होम क्वारेन्टाइनमा रहेको र आवश्यक औषधिहरू सेवन गरिरहेको बताउँदै आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताएका छन् ।

cura insider
jackson ribon