birat ribon

काठमाडाैँकाे जैसीदेवलकाे एक घरमा आगलागी, क्षतिकाे विवरण आउन बाँकी

Neuro
काठमाडाैँकाे जैसीदेवलकाे एक घरमा आगलागी, क्षतिकाे विवरण आउन बाँकी

काठमाडौँ/  काठमाडौंको महानगरपालिका २० जैसीदेवलस्थित एक घरमा आगलागी भएको छ ।

आगलागी भएकाे स्थान वसन्तपुरकाे नजिकै पर्छ । प्रहरीका अनुसार उज्वल रञ्जितको घरमा आगो लागेको हो । आगलागीबाट घर क्षतिग्रस्त भएको छ ।

cura insider

नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध वारुण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

आगाे के कारणले लागेकाे र कति क्षति भयाे भन्नेबारेमा अनुसन्धान भ‍इरहेकाे प्रहरीले जनाएकाे छ ।

jackson ribon