birat ribon

म्यानमारमा हिङ्शा : ६० भन्दा बढी मारिएको आशङ्का

Neuro
म्यानमारमा हिङ्शा : ६० भन्दा बढी मारिएको आशङ्का

विराटनगर । म्यानमारमा सैनिक कू का विरुद्ध आन्दोलनमा उत्रिएका ६० प्रदर्शनकारीको मृत्यु भएको छ । बिबिसिका अनुसार शनिबार आन्दोलनकारीमाथि सेनाले अन्धाधुन्ध गोली चलाउदा ६० भन्दा बढीको मृत्यु भएको हो ।

शनिबार आम्स फोर्सेज डे मा झडप भएको थियो । झडपमा ६० जना भन्दा बढी मारिएको हुन् ।

cura insider

सेना प्रमुख मिन आङ्ग लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै लोकतन्त्रका लागि पून चुनाव गर्ने बताएका थिए । तर सम्बोधनमा उनले चुनावको मिति भने तोकेनन् ।

jackson ribon