birat ribon

घर परिवारमा होली मनाउन प्रदेश प्रमुखको आग्रह

Neuro
घर परिवारमा होली मनाउन प्रदेश प्रमुखको आग्रह

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोथनाथ अधिकारी ‘प्यासी’ घरमै बसेर होली पर्व मनाउन आग्रह गरेका छन् ।

कोरोना महामारीको सङ्क्रमण पून सुरु भएको बताउँदै उनले घर परिवारमा सिमित रहेर होली खेल्न आग्रह गरेका हुन् ।

cura insider

शनिबार शुभकामना सन्देश जारी गर्दै उनले स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर भौतिक तथा सामाजिक दुरी कायम गर्दै होली पर्वलाई घर–परिवारमा मात्र सिमित गर्न आग्रह गरे ।

jackson ribon