birat ribon

ओलीलाई हामी समर्थन गर्दैनौं : रिजाल

Neuro
ओलीलाई हामी समर्थन गर्दैनौं : रिजाल

विराटनगर । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत नदिने बताएका छन् ।

बृहत् नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताए ।

cura insider

रिजालले केपी ओलीको विपक्षमा संसदमा राजनीतिक रुपमा बहुमत भए पनि प्राविधिक रुपमा भने नभएको दाबी गरे ।

jackson ribon