birat ribon

राष्ट्रिय युवा सङ्घको केन्द्रीय सचिवालयमा मोरङका नौ जना

Neuro
राष्ट्रिय युवा सङ्घको केन्द्रीय सचिवालयमा मोरङका नौ जना

विराटनगर / राष्ट्रिय युवा सङ्घको विस्तारित केन्द्रीय कमिटीको पदाधिकारी र सचिवालयमा मोरङका नौ जना परेका छन् । विस्तार भएको कमिटीमा एक जना उपाध्यक्ष, एक जना उपमहासचिव, एक जना सचिव, एक जना कोषाध्यक्ष र पाँच जना सचिवालय सदस्य परेका छन् ।

सङ्घको केन्द्रीय उपाध्यक्षमा मोरङका रविन थापा, उपमहासचिवमा विजय डाँगी, सचिवमा सुनिता कार्की र कोषाध्यक्षमा मुकेश बुढाथोकी मनोनित भएका हुन् । कार्की र डाँगी यसअघि माओवादी केन्द्रमा थिए ।

cura insider

केन्द्रीय सचिवालय सदस्य प्रतीक ढकाल, सुशील रिजाल, सन्तलाल खवास, भुपाल श्रेष्ठ, नवीन पौडेल मनोनित भएका छन् ।

jackson ribon