birat ribon

टङ्किसिनवारीमा ‘अन्डर १८ डान्स ब्याटल’

Neuro
टङ्किसिनवारीमा ‘अन्डर १८ डान्स ब्याटल’

विराटनगर / मोरङको बूढीगङ्गा गाउँपालिका–२ टङ्किसिनवारीमा डान्स वर्कसप र ब्याटल आयोजना गरिने भएको छ । शनिबार र आइतबार वर्कसप गरी आइतबार नै डान्स ब्याटल आयोजना गर्ने तयारी भएको हो ।

जेसिस टङ्किसिनवारीले आयोजना गर्ने वर्कसपमा अभिनाश हमाल ठकुरीले प्रशिक्षण दिनेछन् । वर्कसपपछि हुने डान्स ब्याटलमा उनी नै जज रहने स्वयाग डान्स स्टुडियोका प्रोपाइटर राज न्यौपानेले बताए ।

cura insider

न्यौपानेका अनुसार १८ वर्षभन्दा मुनिकाले सहभागिता जनाउने ब्याटलका विजेताले आठ हजार र उपविजेताले पाँच हजार नगद पुरस्कार पाउनेछन् ।

jackson ribon