birat ribon

स्टोरेजको सर्वेक्षण अनुमति

Neuro
स्टोरेजको सर्वेक्षण अनुमति

विराटनगर / नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर बनाउने भनेको एक सय मेगावाटको पम्प स्टोरेज प्लान्टको सर्वेक्षण गर्न विद्युत् विकास विभागबाट अनुमति पाएको छ ।

विभागले गतहप्ता उक्त क्षमता बराबरको कुलेखानी–सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजनाको अध्ययन गर्न प्राधिकरणलाई अनुमति दिएको हो । प्राधिकरणले उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति माग्दै गत पुसमा विभागमा आवेदन दर्ता गरेको थियो । त्यसपछि विभागले आवश्यक अध्ययन तथा प्रक्रिया पूरा गरेर प्राधिकरणलाई उक्त आयोजनाको सर्वेक्षण गर्ने अनुमति दिएको हो । आर्थिक अभियान दैनिकमा समाचार छ

cura insider
jackson ribon