birat ribon

विश्वकप छनोट : आज हुँदैछन् यी १३ खेल

Neuro
विश्वकप छनोट : आज हुँदैछन् यी १३ खेल


विराटनगर / सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट खेलअन्तर्गत आज १३ खेल हुँदैछन् । विश्वकपको युरोपियन छनोटअन्तर्गत आज २६ राष्ट्रले एकार्काको सामना गर्दैछन् ।

आज जर्मनी, स्पेन, इटाली, इङ्ग्ल्यान्ड, स्विडेन, स्विट्जरल्यान्ड, पोल्यान्डलगायत देशहरू प्रतिस्पर्धामा छन् । जर्मनीले राति १ः३० बजे आइसल्यान्डको सामना गर्दैछ भने सोही समय स्पेनले ग्रिससँग खेल्नेछ ।

cura insider

यसैगरी इटालीले नर्थेन आयरल्यान्डसँग खेल्दा इङ्ग्ल्यान्ड र सान मारिनो तथा स्विडेनले जर्जियाविरुद्ध खेल्नेछ । स्विट्जरल्याण्डले बुल्गेरिया, पोल्यान्डले हङ्गेरीको सामना गर्नेछ ।

jackson ribon