birat ribon

‘डाँडाको वर–पिपल’ निर्माण हुने

Neuro
‘डाँडाको वर–पिपल’ निर्माण हुने

विराटनगर / बूढासुब्बा ओरिजिनलको प्रस्तुतिमा फिल्म ‘डाँडाको वर–पिपल’ निर्माण हुने भएको छ । बिहीबार निर्माण टिमले फिल्मको शुभमुहूर्त गर्दै सो जानकारी गराएको हो । फिल्मलाई सोभित बस्नेतले निर्देशन गर्नेछन् ।

पारिवारिक कथामा निर्माण हुने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजङ्ग बस्नेत, यसराज गहतराजको अभिनय रहनेछ । फिल्मको छायाङ्कन काठमाडौँ , कालाबाङ हँुदै शे–फोक्सुन्डोसम्म गरिने बताइएको छ ।

cura insider
jackson ribon