birat ribon

अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी

Neuro
अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी

विराटनगर / क्विन्स इभेन्ट्स म्यानेजमेन्टले पहिलोपटक अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले बलियो नेपालको पोषण अभियानको सहयोगमा ‘अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बलियो नेपाल कप’ आयोजन गर्ने भएको हो ।

प्रतियोगिता अप्रिल ३ देखि १० सम्म दाङको लमहीमा हुने क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

cura insider
jackson ribon