birat ribon

सुनकाे मूल्य बढ्याे, चाँदीमा सामान्य गिरावट

Neuro
सुनकाे मूल्य बढ्याे, चाँदीमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएकाे छ भने चाँदीकाे मूल्य भने केही घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ सय रुपैयाँ वृद्धि भएकाे छ ।

cura insider

बिहीबारका लागि छापावाल सुनकाे मूल्य ८६ हजार ९ सय रुपैयाँ कायम गरिएकाे छ भने तेजाबी सुन ८६ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यसैगरी आज चाँदीकाे मूल्यमा भने सामान्य गिरावट आ‍एकाे छ । बुधबार १ हजार २ सय ४० रुपैयाँमा काराेबार भएकाे चाँदी आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

jackson ribon