birat ribon

जमानतमा छुटिन् नवाज शरीफकी छोरी

Neuro
जमानतमा छुटिन् नवाज शरीफकी छोरी

विराटनगर / जग्गा अधिग्रहण सम्बन्धी मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजसँग जमानत माग गरिएको छ ।

पाकिस्तानको लाहोर उच्च अदालतको आदेशपछि उनी जमानतमा रिहा भएकी छन् । बुधबार अदालतले मरियमलाई १२ अप्रिलसम्मलाई जमानतमा छाड्न आदेश दिएको हो ।

cura insider

अदालतले मरियमलाई १० लाख पाकिस्तानी रुपैयाँको जमानत जम्मा गर्न आदेश पनि दिएको छ। चौधरी सुगर मिलको १८.५ एकड जग्गा गैरकानुनी प्रयोगको लागि खरीद गरेको आरोपमा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो ।

jackson ribon