birat ribon

क्रोएसिया स्तब्ध

Neuro
क्रोएसिया स्तब्ध

विराटनगर / विश्वकप छनोटको खेलमा क्रोएसिया स्लोभेनियासँग १–० गोलले स्तब्ध भएको छ । बुधबार राति भएको युरोपियन छनोटमा स्लोभेनियाले आफ्नो मैदानमा क्रोएसियालाई हराएको हो ।

स्लोभेनियाको जितमा सान्डी लोभ्रिकले निर्णायक गोल गरे । उनले खेलको १५औँ मिनेटमा गरेको गोल नै स्लोभेनियाको जितमा निर्णायक बन्यो ।

cura insider

जितसँगै समूह ‘एच’को स्लोभेनियाले तीन अङ्क जोडेको छ ।

jackson ribon