birat ribon

कोरोना जाेखिमका कारण प्रदेश प्रमुखले आयोजना गर्ने कार्यक्रम स्थगित

Neuro
कोरोना जाेखिमका कारण प्रदेश प्रमुखले आयोजना गर्ने कार्यक्रम स्थगित

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आयोजना गर्ने होली बिशेष कार्यक्रम स्थगित भएको छ ।

प्रदेश प्रमुख अधिकारीले चैत १५ गते होली बिषेश शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेका थिए । तर कोरोनाको बढ्दो सङ्क्रमणका कारण कार्यक्रम स्थगित भएको अधिकारीका स्वकीय सचिव प्रतिक ढकालले जानकारी दिए ।

cura insider

कोरोना सङ्क्रमणको जोखिमका कारण प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आउने कार्यक्रम पनि स्थगित भएको छ ।

१३ चैतमा विराटनगरमा आयोजना हुने प्रदेश १ स्तरीय भेलामा ओली सहभागि हुने कार्यक्रम थियो । तर कोरोना सङ्क्रमण जोखिमका कारण कार्यक्रम स्थगित गरेको नेकपा एमाले प्रदेश १ सचिव विनोद ढकालले जानकारी दिए ।

jackson ribon