birat ribon

आमिर खानलाई दोस्रोपटक कोरोना सङ्क्रमण

Neuro
आमिर खानलाई दोस्रोपटक कोरोना सङ्क्रमण

विराटनगर / बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वस्थ्य अवस्था सामान्य भए पनि हाल उनी सेल्फ–क्वारेन्टाइनमा बसेका छन् ।

केही समयदेखि अभिनेता खान फिल्म लालसिंह चड्डाको सुटिङमा व्यस्त थिए । एकाएक स्वास्थ्यमा समस्या देखिएपछि जाँच गराउँदा कोरोना पुष्टि भएको उनका असिस्टेन्टले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

cura insider

उनले हालसालै आमिरसँग सम्पर्कमा आएका सबैलाई सावधान रहन आग्रह गरेका छन् । आमिरलाई यो दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

jackson ribon