birat ribon

मास्क नलगाए कारबाही

Neuro
मास्क नलगाए कारबाही

विराटनगर / आमसर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई हिँडेको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो । गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख दीलकुमार तामाङले मन्त्रालयले देशभरको अवस्था विश्लेषण गर्ने काम गरिरहेको र सीसीएमसीको निर्णयका आधारमा गृह मन्त्रालयले थप रणनीति अघि बढाउने जानकारी दिए ।

cura insider

पछिल्लो २४ घण्टामा देशभर एक सय ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । चार हजार ३२ जनाको नमूना परीक्षण भएको थियो । राजधानी दैनिकमा समाचार छ

jackson ribon