birat ribon

भारतमा सेना सवार बसमा माओवादीको आक्रमण हुँदा पाँच सैनिकको मृत्यु, १४ घाइते

Neuro
भारतमा सेना सवार बसमा माओवादीको आक्रमण हुँदा पाँच सैनिकको मृत्यु, १४ घाइते

विराटनगर / भारतमा सेना सवार बसमा माओवादीको आक्रमण हुँदा पाँच सैनिकको मृत्यु भएको छ । मङ्गलबार भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा माओवादीको आक्रमणमा परी पाँच सैनिकको मृत्यु भएको हो भने घटनामा १४ जना घाइते भएका छन् ।

तालिमबाट फर्किँदै गरेका २४ सैनिक सवार बसमा माओवादीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते सैनिकहरूलाई वायुसेनाको हेलिकप्टरबाट रायपुर पठाइएको बताइएको छ ।

cura insider
jackson ribon