birat ribon

मैले २१ वर्षदेखि देश र जनताका लागि बिदा लिएको छैन : प्रधानमन्त्री मोदी

Neuro
मैले २१ वर्षदेखि देश र जनताका लागि बिदा लिएको छैन : प्रधानमन्त्री मोदी

विराटनगर / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् । मङ्गलबार बसेको भारतीय जनता पार्टी (भाजपा) को बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताए । उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरूलाई पनि निर्देशन दिए ।

cura insider

केन्द्रीय मन्त्री अर्जुन राम मेघवालका अनुसार प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागिरेको बताए ।

jackson ribon