birat ribon

जोटाको गोलमा लिभरपुलको जित

Neuro
जोटाको गोलमा लिभरपुलको जित

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले वुल्भ्सलाई १–० गोलले हराएको छ । सोमबार राति वुल्भ्सलाई उसैको मैदानमा हराउँदा लिभरपुलका लागि डिएगो जोटाले निर्णायक गोल गरे ।

जोटाले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।
जितसँगै लिभरपुल छैटौँ स्थानमा उक्लिएको छ । उसले २९ खेलमा ४६ अङ्क जोडेको छ । वुल्भ्स भने ३५ अङ्कका साथ १३औँ स्थानमा छ ।

cura insider
jackson ribon