birat ribon

श्रीलङ्कामा अप्रिलदेखि सबै विद्यालयहरू खुल्ने

Neuro
श्रीलङ्कामा अप्रिलदेखि सबै विद्यालयहरू खुल्ने

विराटनगर / श्रीलङ्काका सबै विद्यालयहरू आगामी अप्रिलदेखि खुल्ने भएका छन् । स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने ठानेर १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको हो ।

कक्षा ५, ११ र १३ सोमबारदेखि सञ्चालन गरिएको छ भने अरू कक्षा अप्रिल १९ देखि सुरु हुने भएको हो । कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गत अक्टोबरदेखि आइतबारसम्म विद्यालयहरू बन्द गरिएको थियो ।

cura insider
jackson ribon