birat ribon

‘इन्डियन आइडल’ बन्द हुँदै

Neuro
‘इन्डियन आइडल’ बन्द हुँदै

विराटनगर / भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल’ बन्द हुने भएको छ । सन् २००४ देखि सञ्चालन हुँदै आएको ‘इन्डियन आइडल’ यही मार्च अन्तिमदेखि बन्द हुने भारतीय सञ्चारमाध्यमहरूमा उल्लेख छ ।

अहिले यो सोको १२औँ संस्करण चलिरहेको छ । मिडिया रिपोर्टका अनुसार सोको टिआरपी कम हुँदै गएका करण सोनी च्यानलले यो सो बन्द गरी नयाँ सो ल्याउने तयारी गरिरहेको छ । ‘इन्डियन आइडल’लाई बन्द गरेर ‘सुपर डान्स च्याप्टर–४’ सँगै दुई ठूला रियालिटी सो ल्याउने योजनामा सोनी च्यानल रहेको छ ।

cura insider
jackson ribon