birat ribon

मुख्यमन्त्री राईले लगाए कोरोनाविरुद्धको खोप

Neuro
मुख्यमन्त्री राईले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसविरुद्धको खाेप लगाएका छन् ।

आइतबार प्रदेश १ प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री राईले कोरोनाविरुद्धको खाेप लगाएका हुन् । खोप लगाउँदै मुख्यमन्त्री राईले खोप अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

cura insider

आइतबार प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य तथा कर्मचारीका लागि खोप लगाउने अभियान सञ्चालन गरेको छ ।

jackson ribon