birat ribon

बच्चाहरूमा खोपको कुनै पनि साइड इफेक्ट देखिएन

Neuro
बच्चाहरूमा खोपको कुनै पनि साइड इफेक्ट देखिएन

विराटनगर / बच्चाहरूमा कोरोना भाइरसविरुद्ध खोपको कुनै पनि साइड इफेक्ट देखिएको छैन ।

इजरायलमा सयौँ बच्चाहरूलाई फाइजर/बायोएनटेक खोप दिएको थियो र तीमध्ये कसैले पनि कुनै साइड इफेक्ट अनुभव नगरेको बताइएको छ । इजरायलको रिपोर्टअनुसार १२ देखि १६ वर्ष उमेरका छ सय बच्चाहरूलाई फाइजर/बायोएनटेक खोप दिइएको थियो । अध्ययनमा खोपले कुनै प्रतिकूल प्रतिक्रिया नदेखाएको तथा बच्चाहरूमा पनि साइड इफेक्ट देखिएको थिएन ।

cura insider

क्याबिनेटमा स्वास्थ्य मन्त्रालयको सल्लाहकार टोलीका प्रमुख डा. बोएज लेभका अनुसार खोप लगाएका बालबालिकमा कुनै ठूलो साइड इफेक्ट देखिएको छैन भने सामान्य खोपका साइड इफेक्ट पनि बच्चामा विरलै देखिएको छ । खोपका लागि अनुमति प्राप्त गरेका बच्चाहरूमा मधुमेह, मोटोपना, गम्भीर फोक्सोको रोग, हृदय रोग र क्यान्सर जस्ता जोखिम कारकहरू थिए ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम हरेक उमेर समूहका मानिसलाई हुन्छ । तर, अन्यको तुलनामा बच्चाहरूमा भाइरसको सङ्क्रमण हुने र भइहाले पनि अन्यको जस्तो गम्भीर जटिलता विकास गर्ने सम्भावना कम हुन्छ । त्यस्तै, अक्सफोर्ड विश्वविद्यालयले औषधि कम्पनी एस्ट्राजेनेकाको सहयोगमा छदेखि १७ वर्ष उमेरका बच्चाहरूलाई खोपको परीक्षण सुरु गरिसकेको छ । उक्त खोपको प्रभावकारिता पुष्टि गर्न भने बाँकी रहेको छ ।

jackson ribon