birat ribon

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

Neuro
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

विराटनगर । सर्वाेच्च अदालतले नेकपा भङ्ग गरेपछि पूनस्थापित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

सर्वाेच्च अदालतको परमादेशपछि पहिलो पटक माओवादी केन्द्रको बैठक पार्टी केन्द्रीय मुख्यालय पेरिसडाडाँमा सुरु भएको हो ।

cura insider

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् ।

बैठकले सरकारलाई दिएको समर्थन र नेकपा छाडेका आफ्ना नेताका बारेमा निर्णय गर्ने बताइएको छ ।

jackson ribon