birat ribon

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

Neuro
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । झापामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा बाह्रदशी गाऊपालिका– ५ स्थितमा भित्री सडक खण्डमा स्कुटर दुर्घटना हुँदा ४३ वर्षीय महिला कलसावती राजवंशीको मृत्यु भएको हो ।

शनिबार दिउँसो राजबंशी सवार मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

cura insider

दुर्घटना घाइते भएकी राजवंशीको बिएण्डसि अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

jackson ribon