birat ribon

‘तिमी नै तिमी’को म्युजिक भिडियो सार्वजनिक

Neuro
‘तिमी नै तिमी’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ / रोमान्टिक पप गीत ‘तिमी नै तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रविन काजीले स्वर दिएका छ्न ।

रविनकै शब्द रहेको गीतको भिडियोमा सन्तोष बानिया र सबिना सुवेदीलाई फिचरिङ गरिएको छ ।

cura insider

jackson ribon