birat ribon

मन छुने शब्दले भरिएको मार्मिक गीत ‘रेलको बाटो’

Neuro
मन छुने शब्दले भरिएको मार्मिक गीत ‘रेलको बाटो’

विराटनगर / कतिपय गीतका शब्द मन छुने हुन्छन् । तिनै मन छुने शब्दले दर्शकको मन जित्छन् । यस्तै एउटा मन छुने शब्दले भरिएको मार्मिक गीत सार्वजनिक भएको छ ।

‘रेलको बाटो’ बोलको गीतमा सुरज पण्डितले स्वर दिएका छन् । यो गीतमा चिरञ्जीवी सापकोटा र सरस्वती खत्रीसँगै लक्ष्मण देवकोटालाई फिचरिङ गरिएको छ । लेखराज गिरीको निकै मार्मिक शब्द रहेको गीतको म्युजिक भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

cura insider

‘रेलको बाटो’ म्युजिक भिडियोमा साँचो प्रेमको परिभाषा प्रस्तुत गरिएको छ । चिरञ्जीवी र सरस्वतीको अभिनयले गीतको म्युजिक भिडियोलाई अझ आकर्षित बनाएको छ । बिन्दास मिडिया नेटवर्कको प्रस्तुति रहेको यो गीत युटुब च्यानल आहा टिभीमार्फत सर्वजनिक गरिएको हो ।

jackson ribon