birat ribon

उपचारका क्रममा आइभरी कोस्टका प्रधानमन्त्रीको निधन

Neuro
उपचारका क्रममा आइभरी कोस्टका प्रधानमन्त्रीको निधन

विराटनगर / पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको ५६ वर्षको उमेरमा बुधबार जर्मनीमा निधन भएको छ ।

अर्बुध रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । जर्मनीमा अर्बुद रोगको उपचार गराइरहेका प्रधानमन्त्री हामेदको बुधबार निधन भएको हो ।

cura insider
jackson ribon