birat ribon

पश्चिम बङ्गालकी मुख्यमन्त्रीमाथि आक्रमण

Neuro
पश्चिम बङ्गालकी मुख्यमन्त्रीमाथि आक्रमण

विराटनगर / निर्वाचनको तयारीमा रहेकी भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीमाथि साङ्घातिक आक्रमण भएको छ । आक्रमणबाट घाइते बेनर्जीलाई कोलकत्तामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

बेनर्जी घाइते भएपछि बिहीबार जारी गरिने भनिएको तृणमुल काङ्ग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्ने समय पनि लम्ब्याइएको छ । बिबिसी हिन्दीका अनुसार बेनर्जीको बायाँ खुट्टाको हड्डीमा गम्भीर चोट लागेको छ । दायाँ काँध र गर्दमा पनि चोट लागेको छ ।

cura insider
jackson ribon