birat ribon

‘राधे श्याम’को प्रदर्शन मिति सार्वजनिक

Neuro
‘राधे श्याम’को प्रदर्शन मिति सार्वजनिक

विराटनगर / बहुप्रतिक्षित रोमान्टिक लभ ड्रामा फिल्म ‘राधे श्याम’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसरमा निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

‘राधे श्याम’ एक प्यान इन्डियन फिल्म हो । प्रभास र पूजा हेग्डेको मुख्य भूमिका रहेको यो फिल्म हिन्दीसहित पाँच अलगअलग भाषामा रिलिज हुनेछ । फिल्ममा राधाकृष्ण कुमारको लेख्न तथा निर्देशन रहेको छ । यो फिल्म ३० जुलाई २०२१ मा रिलिज हुनेछ ।

cura insider
jackson ribon