birat ribon

सिरियाका राष्ट्रपति दम्पतीलाई कोरोना सङ्क्रमण

Neuro
सिरियाका राष्ट्रपति दम्पतीलाई कोरोना सङ्क्रमण

विराटनगर / सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

cura insider

सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरूमा कोरोना भाइरसबाट सङ्क्रमण देखिएको सोमबार सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका छन् ।

राष्ट्रपति कार्यालयले वक्तव्यमा जारी गर्दै उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

jackson ribon