birat ribon

‘सानै छु बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’

Neuro
‘सानै छु बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’

विराटनगर / एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रभातफेरी गरिएको छ ।

cura insider

सोमबार विराटनगरमा ‘सानै छु बढ्न देऊ, बाल विवाह होइन, पढ्न देऊ’, ‘बालविवाह : जीवन तवाह’, ‘घरेलु श्रमको सम्मान गरौँ’, ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्धि नेपालको आधार’, ‘बालविवाह नगरौँ, नगराऔँ’ लेखिएको पम्प्लेटसहित प्रभातफेरी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट सुरु भएको र्‍याली आदर्श माध्यमिक विद्यालयमा कार्यक्रममा परिणत भएको थियो ।

र्‍यालीमा महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थासँगै सुरक्षा निकायको सहभागिता थियो ।

jackson ribon