birat ribon

इजरायलले कोरोनाका कारण बन्द भएका रेष्टुरेन्ट र बारहरू खोल्न दियो

Neuro
इजरायलले कोरोनाका कारण बन्द भएका रेष्टुरेन्ट र बारहरू खोल्न दियो

विराटनगर / इजरायली सरकारले कोरोना भाइरस महामारीका कारण बन्द भएका व्यवसाय पुनः खोल्न दिने निर्णय गरेको छ । इजरायलले आइतबारदेखि रेष्टुरेन्ट तथा बारहरूलाई खोल्न दिएको हो ।

cura insider

सरकारले रेष्टुरेन्ट, क्याफे तथा बारहरूमा काम गर्ने खोप लगाइसकेका व्यवसायी तथा तीनका कर्मचारीहरूलाई सेवालाई पुनः सञ्चालनमा ल्याउन अनुमति दिइएको जनाएको हो । इजराइलमा आइतबारसम्म करिब ४० प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लिइसकेका छन् ।

jackson ribon