birat ribon

ओली सरकारको आयु सकियो : माधव नेपाल

Neuro
ओली सरकारको आयु सकियो : माधव नेपाल

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारको आयु सकिएको टिप्पणी गरेका छन् ।

cura insider

आइतबा प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कँदै गर्दा सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले पूर्व–माओवादीले समर्थन फिर्ता लियो भने पनि सरकार टिक्ने आधार नभएकोले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रूपमा बस्ने कुनै अधिकार नभएको दाबी गरे ।

jackson ribon