birat ribon

मेलिना र रुकमानको ‘धेरै माया गर्छु’ सार्वजनिक

Neuro
मेलिना र रुकमानको ‘धेरै माया गर्छु’ सार्वजनिक

विराटनगर / मेलिना राई र रुकमान लिम्बूको आवाज रहेको ‘धेरै माया गर्छु’ बोलको गीत सार्वजनिक भएको छ ।

cura insider

हङकङको समुद्री तट तथा विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको भिडियो रुबुसा च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युगल पोमु लिम्बूले निर्देशन गरेको भिडियोमा गायक रुकमान लिम्बू, नेहा राई र हेमराज अन्छोङ्बोको अभिनय देख्न सकिन्छ ।

गीतमा डम्बर नेपालीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् ।

jackson ribon