birat ribon

राष्ट्रपतिबाट खातुनलाई बधाई

Neuro
राष्ट्रपतिबाट खातुनलाई बधाई

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गरेबापत प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा बधाई दिएकी छन् ।

cura insider

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्विट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी हुन् । रासस

jackson ribon