birat ribon

खाँदबारीमा प्रम रोजगार कार्यक्रमबाट दुई सय ७६ युवा लाभान्वित

Neuro
खाँदबारीमा प्रम रोजगार कार्यक्रमबाट दुई सय ७६ युवा लाभान्वित

सङ्खुवासभा / नगरभित्रका बेरोजगार युवाहरूलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले सङ्खुवासभाको खाँदबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।

cura insider

कार्यक्रमबाट दुई सय ७६ जनाले रोजगारी पाएका छन् ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने सो कार्यक्रम सञ्चालनमा ल्याइएकोे नगरपालिकाले जनाएको छ ।

jackson ribon