birat ribon

गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

Neuro
गुजरातको एक विश्वविद्यालयको काठमाडौँमा सूचना केन्द्र

काठमाडौँ / गुजरातको स्वर्णिम स्टार्टअप एन्ड इनोभेसन विश्वविद्यालयको सूचना केन्द्र काठमाडौँको न्युरोडमा उद्घाटन गरिएको छ । आज एक कार्यक्रमबीच विश्वविद्यालयका उपाध्यक्ष आदिकुमार ऋषभकुमार जैनले गरेका थिए ।

cura insider

उक्त विश्वविद्यालय भारतका उत्कृष्ट ५० विश्वविद्यालयमा पर्छ । गुजरातका उत्कृष्ट चार निजी विश्वविद्यालयमा गनिन्छ । सो विश्वविद्यालयले उद्यमशीलता शिक्षामा सर्वोत्कृष्ट विश्वविद्यालयको उपाधि जितेको छ ।

यस सूचना केन्द्रमार्फत् उक्त विश्वविद्यालयबारे नियमित रूपमा जानकारी लिन सकिने बताइएको छ ।

jackson ribon